सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सोमबार मन्त्रिपरिषद्को बैठकको निर्णय सोमबार सार्वजनिक गरेका छन् ।
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय मन्त्री कार्कीले सोमबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका हुन् ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै मन्त्री कार्कीले बैठकमा ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति गठन दोस्रो संशोधन आदेश २०७९’ स्वीकृत गरेको बताए ।
उनले कोष तथा लेखा नियन्त्रक कार्यालय खोटाङको लागि जग्गा प्राप्ती गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको पनि बताए ।
अन्य निर्णय यस्ता छन्:-
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया