मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारी (LIVE)

0
Shares

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गरेका छन् । राष्ट्र बैंकमा एक कार्यक्रम आयोजना गरी शुक्रबार उनले सार्वजनिक गरेका हुन् । हेरौं:-

 

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ६ साउन २०७९, शुक्रबार  १५ : ५५ बजे