आज बिहीबार कालीमाटीमा तरकारीको भाउ कति छ ?

0
Shares

कालीमाटी बजार विकास समितिले बिहीबारको लागि तरकारीको थोक मूल्य तय गरेको छ। समितिका अनुसार बिहीबार गोलभेडा ठूलो (नेपाली) को न्यूनतम थोक मूल्य प्रतिकिलो ८० रुपैयाँ र अधिकत मूल्य ९० रुपैयाँ रहेको छ भने गोलभेडा सानो (लोकल) को न्यूनतम थोक मूल्य प्रतिकिलो ३५ रुपैयाँ र अधिकत मूल्य ४५ रुपैयाँ रहेको छ।

गोलभेडा सानो (टनेल) को न्यूनतम थोक मूल्य प्रतिकिलो ६५ रुपैयाँ र अधिकत मूल्य ७५ रुपैयाँ रहेको छ । रातो आलुको न्यूनतम थोक मूल्य प्रतिकिलो ४६ रुपैयाँ र अधिकत मूल्य ४८ रुपैयाँ रहँदा रातो आलु (भारतीय) को न्यूनतम थोक मूल्य प्रतिकिलो ३५ रुपैयाँ र अधिकत मूल्य ३६ रुपैयाँ कायम गरिएको छ ।

बिहीवार रातो आलु (मुडे) को न्यूनतम थोक मूल्य प्रतिकिलो ३८ रुपैयाँ र अधिकत मूल्य ४० रुपैयाँ रहेको छ। सेतो आलुको न्यूनतम थोक मूल्य प्रतिकिलो ३५ रुपैयाँ र अधिकत मूल्य ३६ रुपैयाँ रहेको छ। त्यस्तै, सुकेको प्याज ९भारतीय० को न्यूनतम थोक मूल्य प्रतिकिलो ५० रुपैयाँ र अधिकत मूल्य ५२ रुपैयाँ तोकिएको छ।

समितिले गाजर (लोकल) को न्यूनतम थोक मूल्य प्रतिकिलो ११० रुपैयाँ र अधिकत मूल्य १३० रुपैयाँ तोकेको छ। बन्दा (लोकल) को न्यूनतम थोक मूल्य प्रतिकिलो १० रुपैयाँ र अधिकत मूल्य १५ रुपैयाँ कायम गरिएको छ। स्थानीय काउलीको न्यूनतम थोक मूल्य प्रतिकिलो ८० रुपैयाँ र अधिकत मूल्य ९० रुपैयाँ छ भने स्थानीय काउली (ज्यापु)को न्यूनतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र अधिकत मूल्य १०० रुपैयाँ कायम छ।

यस्तै, रातो मूलाको न्यूनतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ र अधिकत मूल्य ३५ रुपैयाँ रहँदा सेतो मूला (लोकल) को न्यूनतम थोक मूल्य प्रतिकिलो १५ रुपैयाँ र अधिकत मूल्य २० रुपैयाँ छ। सेतो मूला (हाइब्रीड) को भने न्यूनतम थोक मूल्य प्रतिकिलो २० रुपैयाँ र अधिकत मूल्य २५ रुपैयाँ छ।

समितिले तय गरेको मूल्य सूचीमा लाम्चो भन्टाको न्यूनतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ र अधिकत मूल्य ५० रुपैयाँ छ। डल्लो भन्टाको न्यूनतम थोक मूल्य प्रतिकिलो ५० रुपैयाँ र अधिकत मूल्य ६० रुपैयाँ कायम छ। यस्तै, बोडी(तने) को न्यूनतम थोक मूल्य प्रतिकिलो ५० रुपैयाँ र अधिकत मूल्य ६० रुपैयाँ कायम छ। तितो करेलाको न्यूनतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ र अधिकत मूल्य ५० रुपैयाँ कायम छ। लौकाको न्यूनतम थोक मूल्य प्रतिकिलो ५० रुपैयाँ र अधिकत मूल्य ६० रुपैयाँ कायम छ।

भिण्डीको न्यूनतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ र अधिकत मूल्य ५० रुपैयाँ छ। रायो सागको न्यूनतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ र अधिकत मूल्य ८० रुपैयाँ तोकिएको छ भने तोरीको सागको न्यूनतम थोक मूल्य प्रतिकिलो ५० रुपैयाँ र अधिकत मूल्य ६० रुपैयाँ छ। सुकेको खुर्सानीको न्यूनतम थोक मूल्य प्रतिकिलो ४५० रुपैयाँ र अधिकत मूल्य ५०० रुपैयाँ कायम छ।

हरियो खुर्सानीको न्यूनतम थोक मूल्य प्रतिकिलो १५० रुपैयाँ र अधिकत मूल्य १७० रुपैयाँ छ। समितिले हरियो धनियाको न्यूनतम थोक मूल्य प्रतिकिलो ८० रुपैयाँ र अधिकत मूल्य १२० रुपैयाँ तोकेको छ। त्यस्तै, सुकेको लसुन (चाइनिज) को न्यूनतम थोक मूल्य प्रतिकिलो २६० रुपैयाँ र अधिकत मूल्य २८० रुपैयाँ तोकिएको छ भने सुकेको लसुन (नेपाली) को न्यूनतम थोक मूल्य प्रतिकिलो २०० रुपैयाँ र अधिकत मूल्य २२० रुपैयाँ कायम छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ४ श्रावण २०८०, बिहिबार  ०८ : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।