टी–२० विश्वकप छनोट : आज नेपाल यूएईसँग र ओमान बहराइनसँग भिड्दै


आईसीसी टी–२० विश्वकप एशिया फाइनल छनोटअन्तर्गत सेमिफाइनलमा शुक्रबार नेपाल यूएईसँग र ओमान बहराइनसँग खेल्दै छन्।

आजको खेलका विजेता टोली फाइनलमा पुगेसँगै टी-२० विश्वकपका लागि छनोट हुने छन्। दुवै सेमिफाइनल खेल शुक्रवार बिहान ११:०० बजे सुरु हुने छन्।

मूलपानी क्रिकेट मैदानमा नेपाल र युएईबीच खेल हुनेछ भने ओमान र बहराइनबीचको अर्को सेमिफाइनल खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ।
?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

 

प्रकाशित मिति: १७ कार्तिक २०८०, शुक्रबार  ०६ : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।