काठमाण्डौं उपत्यकामा आइतबार वर्षकै बढी चिसो महशुस गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस मापन गरिएको छ।
काठमाण्डौं उपत्यकासहित देशभर औसतमा दैनिक एक डिग्री सेल्सियससम्म तापक्रम घट्न थालेको छ। शनिबार न्यूनतम तापक्रम ८.५ डिग्री सेल्सियस थियो।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।











प्रतिक्रिया