काठमाण्डौंको न्युनतम तापक्रम ६ डिग्री सेल्सियसमा झरेको छ । जुन यो वर्षकै कम हो । यसअघि काठमाण्डौंको न्युनतम तापक्रम ७.५ डिग्री सेल्सियस मापन गरिएको थियो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार सबैभन्दा बढी चिसो जुम्लामा मापन गरिएको छ । आइतबार जुम्लाको न्युनतम तापक्रम माइनस ४.७ डिग्री मापन गरिएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया