त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगञ्ज चिकित्सा क्याम्पसले करारमा कर्मचारी नियुक्ति गर्ने भएको छ ।
संस्थानले विभिन्न विषयका २८ जना उपप्राध्यापकलाई करार सेवामा नियुक्त गर्न लागेको हो । मंगलबार प्रकाशित सूचनामा योग्यता पुगेका व्यक्तिले २८ दिन भित्र आवेदन दिन भनिएको छ । करार सेवा एक वर्षको रहने सूचनामा उल्लेख छ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया