आइतबार यस्तो छ विदेशी मुद्राको विनिमय दर


आइतबार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ७३ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ३३ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आइतबार युरो १४६ रुपैयाँ ३५ पैसा र बिक्री दर १४७ रुपैयाँ ०१ पैसा तोकिएको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ०८ पैसा र बिक्री दर १६९ रुपैयाँ ८५ पैसामा कारोबार भइरहेको छ । उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४१ पैसा र बिक्री दर ३६ रुपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै आइतबार अष्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ३५ पैसा र बिक्री दर ९० रुपैयाँ ७६ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६६ पैसा र बिक्री दर २८ रुपैयाँ ७८ पैसा रहेको छ । साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ३९ पैसा र बिक्री दर ३५ रुपैयाँ ५५ पैसा रहेको छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ २३ पैसा छ भने बिक्री दर १० रुपैयाँ २७ पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ८ पुस २०८०, आइतबार  ०८ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।