सिन्धुपाल्चोक जिल्ला केन्द्रबिन्दु बनाएर ५ म्याग्निच्युडको भूकम्प गएको छ । आइतबार राती १० बजेर २१ मिनेटको समयमा सिन्धुपाल्चोकको लिस्टिकोट केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
भूकम्पको धक्का काठमाडौं उपत्यकासहित सिन्धुपाल्चोक आसपासका जिल्लामा पनि महसुस भएको छ । भूकम्पको क्षतिबारे थप विवरण आउन बाँकी छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया