मल्टीपर्पस फाइनान्सले पनि लाभांश वितरण नगर्ने


मल्टीपर्पस फाइनान्स लिमिटेडले शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ। पुस १८ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

साथै, सोही बमोजिमको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने पनि निर्णय गरेको छ । फाइनान्सले अघिल्लो वर्ष २०७८\७९ मा पनि मल्टीपर्पसले लाभांश वितरण गरेको थिएन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १९ पुस २०८०, बिहिबार  १० : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।