आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १९ हजार ५०० रुपैयाँ तोकिएको छ । छापवाला सुनको भाउ शुक्रबार पनि सोही भाउमा कारोबार भएको थियो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला तेजावी सुन १ लाख १८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार प्रतितोला चाँदी १ हजार ४२० रुपैयाँ तोकिएको छ । अन्तराष्ट्रिय बजारमा आइतबार प्रतिऔंस सुन २ हजार ४५ दशमलव ५७ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २३ दशमलव १९ डलरमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया