उपकार लघुवित्त वित्तीय संस्था लि।को पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ। कोहलपुर स्थित होटल ट्रीटप ह्याभेनमा उपकार लघुवित्त वित्तीय संस्थाकी अध्यक्ष ७ शान्तिदेवी ढकालको अध्यक्षतामा सभा भएको हो ।
सभाले सञ्चालक समितिको प्रतिवेदन, आ.व. २०७९\०८० को लेखापरीक्षण प्रतिवेदन, आगामी वर्ष २०८०\०८१ को लागि लेखापरीक्षकको नियुक्तिका प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ ।
साथै सभाले संचालक समितिमा सर्वसाधारण सेयरधनीको तर्फबाट सि.ए. भगवती रेग्मी र सि.ए. निशा वाग्लेलाई निर्विरोध निर्वाचित समेत गरेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया