शुक्रबार छापावाला सुनको भाउ प्रतितोला १ लाख १८ हजार रुपैयाँ तोकिएको छ । बिहीबारको तुलनामा शुक्रबार छापावाला सुनको भाउ स्थिर रहेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला तेजावी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, शुक्रबार चाँदीको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँ तोकिएको छ ।
अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार २२ दशमलव ३७ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २२ दशमलव ९१ डलरमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया