नेष्डो समृद्ध लघुवित्तको कामु सीईओमा युधिष्ठिर भुषाल शर्मा

0
Shares

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृतमा युधिष्ठिर भुषाल शर्मा नियुक्त भएका छन् ।

चैत २१ गते बसेको लघुवित्त सञ्चालक समितिको बैठकले शर्मालाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो । उनलाई चैत २१ गतेदेखि नै कायम हुने गरी कामु सीइओ नियुक्त गरिएको कम्पनी सचिव कमल प्रसाद शर्माले जानकारी दिए ।

भुषाल हाल लघुवित्तमा निमित्त कार्यकारी प्रमुखको रुपमा कार्यरत रहेका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २२ चैत्र २०८०, बिहिबार  १२ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।