गणतन्त्रवादी र राजावादी प्रदर्शन (तस्बिरमा)


काठमाडौँ । राजतन्त्र पुनस्र्थापनासहितको प्रदर्शनका लागि काठमाडौंको तीनकुनेमा राजावादी समर्थकहरू भेला भएका छन् । प्रहरीले शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न माइकिङ गरिरहेको छ । यता, काठमाडौं उपत्यकाका विभिन्न स्थानमा जम्मा भएर सुन्धारा–रत्नपार्क हुँदै समाजवादी मोर्चाले जुलुस निकालेको छ । काठमाडौंको तीनकुनेमा राजावादी समर्थकहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि केही युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बाँकी तस्बीरमा

प्रकाशित मिति: १५ चैत्र २०८१, शुक्रबार  १४ : १८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।