‘नाडा अटो शो २०२५’ आज दोस्रो दिन पनि उत्तिकै उत्साहजनक (तस्बीरहरु)


काठमाडौँ । मंगलबारदेखि सुरु भएको १७ औँ संस्करणको ‘नाडा अटो शो २०२५’ मा दोस्रो दिन पनि उत्तिकै उत्साहजनक सहभागिता देखिएको छ । नाडा अटो शो २०२५ हिजो मंगलबारदेखि सुरु भएको हो ।

शोमा बहुप्रशिक्षित उड्ने ट्याक्सी सार्वजनिक गरिएको छ ।

एमएडब्ल्यू वृद्धिले चिनियाँ कार निर्माता चांगान अटोसँग सहकार्य गरी नेपालमा नयाँ युगको मोबिलिटीको सुरुवात भएको सन्देश दिँदै इभिटोल इलेक्ट्रोनिक भर्टिकल टेकअफ एन्ड ल्यान्डिंगलाई नाडा अटो शोमा प्रदर्शनीमा राखिएसँगै आकर्षणको केन्द्र बनेको छ ।

प्रकाशित मिति: ४ भाद्र २०८२, बुधबार  १३ : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।