रमेश लेखकको घरमा आगजनी


काठमाडौं । तत्कालीन गृहमन्त्री रमेश लेखकको घरमा आगजनी भएको छ ।

नैकापमा रहेको उनको निवास आगजनी गरेका हुन् । क्षतिको विवरण आइपुगेको छैन ।

प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलबार  ११ : ४९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।