काठमाडौँ । प्रदर्शनकारीले सत्ताको नेतृत्व गरिरहेको दल नेकपा एमालेको पार्टी कार्यालय च्यासलमा आगजनी गरेका छन् । ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा प्रदर्शनकारीले मंगलबार आगजनी र तोडफोड गरेका हुन् ।

आक्रोशित युवाहरुको समूहले मंगलबार प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीको दल एमालेको मुख्यालय आगजनी गरेका छन् ।
















प्रतिक्रिया