यस्तो छ बुधबार दिउँसो राजधानीको सडकको अवस्था (तस्बीरहरु)


काठमाडौँ । बिहीबार हुने प्रतिनिधि सभा निर्वाचनको लागि काठमाडौँ छाड्नेहरुको संख्या बढ्दै गएको छ । देशबाट बाहिरिने यात्रुको संख्या बढ्दै गएको भएतापनि उपत्यकामा पनि चहलपहल कायमै छ ।

चोक गल्लीहरुमा मानिसहरुको आवतजावत सामान्य नै रहेको छ ।

सरकारले निर्वाचनका लागि बुधबार बिहीबार र शुक्रबार तीन दिन सार्वजनिक बिदा दिएको छ । बिहीबार प्रतिनिधि सभामा २७५ सदस्य चयनका लागि मतदान हुँदैछ ।  १० हजार ९६७ स्थानमा २३ हजार ११२ मतदान केन्द्र तोकिएका छन् । तस्बिरहरु : अर्जुन पौडेल, नोटबजार

प्रकाशित मिति: २० फाल्गुन २०८२, बुधबार  १३ : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।