चितवन–२ मा रविको फराकिलो अग्रता


काठमाडौँ । चितवन–२मा रास्वपाका रवि लामिछानेले अग्रता फराकिलो पारेका छन् । लामिछानेको छ हजार ७०० मत पाएका छन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका अस्मिन घिमिरेको दुई हजार ३२९ मत ल्याएका छन् भने नेपाली कांग्रेसकी मिनाकुमारी खरेल दुईहजार २२२ मतसहित तेस्रो स्थानमा छन् । नेपाली कम्युनिष्ट पार्टी नेकपाका प्रताप गुरुङले एकहजार ५५८ मत पाएका छन् ।

प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार  ११ : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।