जुम्लामा ज्ञानेन्द्र शाही अग्रतामा


जुम्ला । जुम्लामा जारी मतगणनाको प्रारम्भिक परिणाममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार ज्ञानेन्द्र शाहीले अग्रता लिएका छन् ।

कनकासुन्दरी गाउँपालिका–१, २, ३ र ४ को हालसम्म कुल २ हजार ७८८ मत गणना हुँदा शाहीले १ हजार ४५८ मत प्राप्त गर्दै पहिलो स्थान कायम गरेका छन् ।

प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार  १४ : १९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।