काठमाडौँ । चितवन–३ मा राूवपा उम्मेदवार सोबिता गौतमले मतान्तर बढाउँदै लगेकी छन् । १९ हजार ४५ मत गणना गरिसक्दा सोबिता ४ हजार ६२३ मतले अगाडी छन् ।
सोबिताले ९ हजार ८७९ मत प्राप्त गर्दा उनी निकतम प्रतिस्पर्धी नेकपाकी उम्मदेवार रेनु दाहालले ४ हजार ६२३ मत प्राप्त गरेकी छन् ।












प्रतिक्रिया