डोटीमा एमालेका धामीकाे अग्रता, रास्वपा चौथोमा


कैलाली । डोटीमा नेकपा एमालेका दीपक बहादुर धामी ५४९ मत सहित अग्रतामा रहेका छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का त्रिलोचन भट्टले ५३९ मत पाएका छन् ।

नेपाली कांग्रेसका भरत बहादुर खड्काले २९८ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नरेन्द्र बहादुर खडकाले १५९ मत ल्याएका छन् ।

प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार  १५ : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।