जाजरकोटमा कांग्रेसको अग्रता


काठमाडौँ । पश्चिम जाजरकोटको शिवालय गाउँपालिकाबाट मतगणना सुरु गर्दा नेपाली कांग्रेसका खड्कबहादुर बुढाले अग्रता लिएका छन् ।
उनले १ हजार ९२ प्राप्त गरी अग्रता लिएका छन् ।

नेकपा एमालेका उम्मेदवार डम्बरबहादुर सिंहले ३१३ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार शक्तिबहादुर बस्नेतले १९६ मत प्राप्त गरी तेस्रो स्थान पाए ।

प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार  १५ : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।