इलाम–२ मा सुहाङकाे अग्रता


काठमाडौँ । इलाम–२ मा नेकपा एमालेका सुहाङ नेम्वाङले अग्रता प्राप्त गरेका छन् । पछिल्लो मतपरिणाम अनुसार सुहाङले ४९१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका सुदिप राईले ४४३ मत प्राप्त गर्दा नेपाली कांग्रेसका भेषराज आचार्यले २१०, रास्वपाका गोकुल राईले १७१ र नेकपाका ओम गुरुङले ५१ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार  १५ : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।