काठमाडौँ । गुल्मी क्षेत्र नम्बर १ बाट रास्वपा उम्मेदवार सागर ढकाल विजयी भएका छन् । उनले ३० हजार ४४८ मत प्राप्त गर्दा उनका निकतम प्रतिस्पर्धी प्रदीपकुमार ज्ञवालीले १५ हजार ३२८ मत प्राप्त गरेका छन् ।
यस्तै नेपाली कांग्रेसका चन्द्रकान्त भण्डारीले १३ हजार ७३१ मत प्राप्त गर्दा नेकपाका सुदर्शन बरालले २ हजार ९८० मत प्राप्त गरेका छन् ।












प्रतिक्रिया