काठमाडौँ । कैलाली–५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार आनन्दबहादुर चन्द विजयी भएका छन् । चन्दले ३१ हजार ९५३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवार नरनारायण शाहले ११ हजार ९५८ मत प्राप्त गरेका छन् । नेकपाका प्रेमबहादुर आलेले ७ हजार ८७६ मत प्राप्त गरेका छन् ।












प्रतिक्रिया