काठमाडौँ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीको हात खाली हुने भएको छ । माइक्रोफाइनान्सले शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको हो।
फागुन २४ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१र८२ मा कुनै पनि लाभांश वितरण नगर्ने र सोही आर्थिक वर्षको वित्तीय विवरण पारित गर्न स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको हो।












प्रतिक्रिया