काठमाडौँ । हिमालयन पावर पार्टर लिमिटेडले हकप्रद शेयर निष्काशन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको हो ।
कम्पनीले ५३ लाख २७ हजार ८५ कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको हो । कम्पनीको शेयर निष्काशक तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।










प्रतिक्रिया