काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक सुरु भएको हो ।
आजको बैठकमा वरिष्ठ नेता बालेन शाह पनि सहभागी भएका छन् । उनी यसअघि सचिवालय र केन्द्रीय समिति बैठकमा पनि सहभागी भएका थिएनन् ।
बैठकमा पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता बनाउनेबारे छलफल हुने बताइएको छ । केन्द्रीय समितिले यसबारे निर्णय गरेलगत्तै पार्टीको संसदीय दलको बैठक पनि बस्नेछ ।












प्रतिक्रिया