प्रधानमन्त्री बालेन्द्रले बोलाए मन्त्रिपरिषद् बैठक


काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बालेनले दिउँसो ४ बजे बस्ने गरी बैठक बोलाएका हुन् ।

बैठक सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने भएको छ ।

प्रकाशित मिति: १६ चैत्र २०८२, सोमबार  ०९ : १९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।