काठमाडौँ। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा दमन गरेको आरोपमा काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् ।
उनी जेनजी आन्दोलनको बेला काठमाडौंको सीडीओ थिए । अपराध अनुसन्धान कार्यालयको टोलीले रिजाललाई पक्राउ गरेको हो ।
उनी तत्कालीन गृहमन्त्री रमेश लेखक निकट थिए ।












प्रतिक्रिया