काठमाडौँ । आगामी आर्थिक वर्षबाट विदेशी लगानी फिर्ता गर्नको लागि लगानीकर्ताले राष्ट्र बैंकको पूर्वस्वीकृती लिनु नपर्ने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लले संङ्घीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।










प्रतिक्रिया