काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ३१ स्टक ब्रोकरलाई मार्जिन कारोबार गर्न अनुमति प्रदान गरेको छ ।
नेप्सेले नेप्सेबाट गत जेठ मसान्तसम्म ३१ वटा ब्रोकरलाई मार्जिन कारोबार सुविधा प्रदान गर्न अनुमतिपत्र प्रदान गरेको हो ।
यसैगरी नेप्सेबाट २४ वटा ब्रोकरले मार्जिन कारोबार सुविधा प्रदान गर्न आशयपत्र पाएका छन् । ती ब्रोकरलाई पनि छिट्टै अनुमतिपत्र प्रदान गरिने नेप्सेले जनाएको छ ।











प्रतिक्रिया