चीनतर्फको ताल फुटेको सूचना आयो, सुरक्षित रहनुस् : रसुवाका सीडीओ

Photo: Xinhau

काठमाडौँ । चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले चिनियाँ पक्षबाट उक्त ताल फुटेको जानकारी आएको जानकारी दिए । उनले भोटेकोशी आसपास रहेका सर्वसाधरणलाई सचेत रहन आग्रह गरेका छन् ।

प्रकाशित मिति: १२ भाद्र २०८३, शुक्रबार  ११ : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।