तटबन्ध निर्माणका लागि तत्काल २ करोड निकासा हुने


भक्तपुर । आज बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भक्तपुरको सूर्यविनायक नगरपालिका –४ र ५ भएर बग्ने घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन तत्काल दुई करोड रुपैयाँ निकासा गर्ने बताएका छन् ।

बाढीको जोखिम भएका स्थानको निरीक्षणपछि तटबन्धनका निम्ति उक्त रकम निकासा गर्ने बताएका हुन् । उनले भने, “प्रभावित क्षेत्रको संरक्षणका लागि विपद् कोषबाट रु। करोड निकासा गर्नेछौँ ।

प्रकाशित मिति: ११ आश्विन २०८३, आइतबार  १२ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।