मन्त्रिपरिषद्को बैठक बस्दै


काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो। बैठकमा मन्त्रालयका विभिन्न एजेन्डाबारे छलफल हुने बताइएको छ ।

प्रकाशित मिति: १९ आश्विन २०८३, सोमबार  ११ : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।