नोटबजार

नेपालकाे विश्वासिलाे आर्थिक अनलाइन पाेर्टल


‘स्टेबल कोइन टेरायुएसडी कोल्याप्स’ भएसँगै क्रिप्टोकरेन्सी ‘क्रयास’ हुने अवस्थामा

डलरसँग १ः१ को अनुपातमा पेग भएको स्टेबल कोइन टेरायुएसडी कोल्याप्स भएको छ । टेरायुएसडी कोल्याप्स

धितोपत्र बजारमा सम्पत्ति शुद्धीकरण निवारण नियामक निकायको भूमिका र चुनौति

१. विषय प्रवेश : धितोपत्र बजार हस्तान्तरणयोग्य वित्तीय उपकरणकोकारोबार गरिने बजार हो । यो बजार

मर्जरको छुट भन्दै पूँजीगत लाभकर छली भएपछि विवरण माग्दै महालेखा

महालेखा परीक्षकको कार्यालयले मर्जर तथाएक्वीजिसनमानाममाधितोपत्रको दोस्रो बजारबाट अर्बौको कर छली भएको असंकामाकारोबार विवरण मागेको छ

उपभोक्ता मुल्य वृद्धि ७.२८ प्रतिशत, बजेटको लक्ष्य भन्दा माथि

चालु आर्थिक वर्षको चैत महिनाको मुल्य वृद्धि सरकारले तोकेको सीमा भन्दा माथी पुगेको छ ।

उपभोक्ता मुल्य वृद्धि बजेटको लक्ष्य भन्दा माथि

चालु आर्थिक वर्षको चैत महिनाको मुल्य वृद्धि सरकारले तोकेको सीमा भन्दा माथी पुगेको छ ।

चैत महिनामा मात्र १५८ अर्बको आयात

चालु आर्थिक वर्षको चैत महिनामा मात्र १ खर्ब ५७ खर्ब ९३ करोड रुपैयाँ बरावरको आयात

चैतमा मात्रै ३ अर्ब रुपैयाँले घट्यो विदेशी विनिमय सञ्चिति

चालु आर्थिक वर्षको चैत महिनामा मात्र विदेशी विनिमय सञ्चिति ३ अर्ब रुपैयाँले घटेको छ ।

शोधनान्तर स्थिति २६८.२७ अर्बले घाटामा, चैतमा मात्रै १० अर्ब थपियो

चालु आर्थिक वर्षको चैत महिनासम्ममा देशको शोधनान्तर स्थिति २ खर्ब ६८ अर्बले घटामा रहेको छ

मलेसियामा कार्यरत नेपालीको पारिश्रमिक बढाउन प्रस्ताव

नेपालले मलेसियामा कार्यरत नेपाली श्रमिकको न्यूनतम् परिश्रमिक वृद्धि गर्न प्रस्ताव गरेको छ । मलेसिया भ्रमणमा

किसानलाई उन्नत जातको धानको बिउ उपलब्ध गराउन अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले आगामी जेठ–असारमा धान रोप्ने किसानलाई उन्नत जातको बिउ उपलब्ध गराउन निर्देशन

चीनमा पनि भक्सवागन गाडी उत्पादन सुरु

भक्सवागन ग्रुपको चीनको उत्तरपूर्वीय सहर चाङचुनमा अवस्थित प्लान्टमा उत्पादन सुरु भएको छ । चिनियाँ कार

रेमिट्यान्स र पर्यटन वृद्धिका लागि पहल गर्न बिदेशीस्थित नियोग प्रमुखलाई अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले बिदेशमा रहेका नागरिकबाट जतिसक्दो धेरै रेमिट्यान्स भित्र्याउन र नेपाल घुम्न जानुपर्ने

गभर्नर अधिकारी के कारणले निलम्बनमा परे ?

सरकारले नेपाल राष्ट्र बैंककागभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको आकस्मीक बैठकले