सूर्योदय वोमी लघुवित्तको एफपीओ बाँडफाँडको मिति तय

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको थप सार्वजनिक निष्कासन (एफपीओ) बुधबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडका अनुसार क्यापिटलको कार्यालयमा बिहान ८ बजे आईपीओ बाँडफाँडको हुनेछ । लघुवित्तीय संस्थाले साउन ४ गतेदेखि ८ गतेसम्म एक सय रुपैयाँ अंकित दरका कुल ४६ हजार ७२९ दशमलव ५४५० कित्ता एफपीओ बिक्री खुला गरेको थियो…