‘अटो क्षेत्रमा लगानी खुकुलो गर्ने हो भने लिक्विडिटी पनि घट्छ, व्यापार पनि फस्टाउँछ’

काठमाडौँ । पछिल्लो समय पेट्रोलियम पदार्थबाट चल्नेभन्दा बिजुलीबाट चल्ने सवारीसाधन (इभी) को आयात बढ्दै गएको छ । इभीको माग बढेपछि आयातमा पनि वृद्धि भएको छ । चालु आर्थिक वर्षको ९ महिनामा झन्डै ८ हजार युनिट इभी आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार चैत मसान्तसम्म ७ हजार ९५८ युनिट विद्युतीय सवारीसाधन (कार, जिप र भ्यान)…