काठमाडौँ । नेपालकै सबैभन्दा ठूलो अटो मोबिलिटी प्रदर्शनी नाइमा आजदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमन्डपमा आयोजना हुँदैछ । ५ दिनसम्म चल्ने उक्त एक्सपोमा ५० भन्दा बढीअन्तर्राष्ट्रिय तथा स्थानीय ब्रान्डहरू सहभागी हुनेछन् । जहाँ विद्युतीय सवारी, हाइब्रिड र वातावरणमैत्री मोबिलिटी समाधानहरू प्रदर्शन गरिनेछ। उक्त एक्सपोमा, टिभीएसले नेपाली बजारका लागि निकै प्रतिक्षित प्रिमियम कनसेप्ट मोटरसाइकलहरू, आईसीइ इन्जिन तथा…