केई मोटर्सको ‘ग्रीन ह्वील टु मार्बल हिल्स’ र वृक्षारोपण कार्यक्रम सम्पन्न

केई मोटर्सका लागि नेपालको आधिकारिक वितरक लक्ष्मी इ मोबिलिटी र जी ओ अटोमोबाइल्सले 'ग्रीन ह्वील टु मार्बल हिल्स' शीर्षकको जीवन्त र पर्यावरण ग्राहक सचेतना कार्यक्रम आयोजना गरेको छ । जसमा ग्राहकहरू र परिवारका सदस्यहरू सहित ८० भन्दा बढसहभागि भएको कम्पनीले जनाएको छ । कार्यक्रमले दिगो गतिशीलता र वातावरणीय जिम्मेवारी मनाउनुका साथै ग्राहकहरू, प्रकृति उत्साहीहरू, र…