यात्रुको विचल्ली, राइड सेयरिङ एपले उठाउँदै छन् मनपरी भाडा (तस्बिरहरु)

काठमाडौँ । सरकारले राइड सेयरिङ सम्बन्धी कार्यविधि ल्याउन लागेको भन्दै असन्तुष्ट बनेका यातयात व्यवसायीले यातयात सेवा नै ठप्प पारेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमा जेठ १६ गतेदेखि गण्डकी प्रदेशमा सेवा ठप्प पारेका व्यवसायीले आजदेखि देशभर नै यातायात सेवा ठप्प पारेका हुन् । जसले गर्दा सधैँ व्यस्त सडक आज सुनसान देखिएको छ ।…