लगानीकर्तालाई नेप्सेको सुझाव: बजारमा सुनिने हल्लालाई लगानीको एक मात्र आधार बनाउनु हुँदैन

विश्व लगानीकर्ता सप्ताहको अवसरमा नेपाल स्टक एक्सचेञ्जले लगानीकर्तालाई पुँजी बजारमा लगानी गर्दा ध्यान दिनुपर्ने विविध पक्ष भनेर पाँच विभिन्न बुँदामा  सुझाव दिएको हो । नेप्सेले प्राविधिक देखि आधारभूत पक्षतर्फ विभिन्न सुझावहरु दिएको छ । बजारमा लगानी गर्दा ध्यान दिनुपर्ने विविध पक्ष १. प्रतिकुल परिस्थिति -सचेत लगानीकर्ताले क्रयशक्तिमा मुद्रास्फीतिले पार्ने प्रभाव बारे बुझेको हुनुपर्छ । उसलाई…