आशा लघुवित्तको संस्थापक सेयर बिक्रीमा

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । लघुवित्तले ८७ हजार १४ कित्ता सेयर बिक्रीमा ल्याएको हो । उक्त संस्थापक सेयरमा आम सर्पसाधारणले आवेदन दिन पाउने छैनन् । लघुवित्तले नेपाल राष्ट्र बैंकको संस्थापक शेयरधनीहरुलाई नै पहिलो प्राथमिकता दिनुपर्ने व्यवस्था अनुसार संस्थापक सेयरधनीलाई नै प्राथमिकता दिइएको छ । संस्थापक सेयरमा आज मंसिर ११…