सात लघुवित्तले गरे लाभांश घोषणा, कसको कति ?

नेप्सेमा सूचीकृत ५५ वटा लघुवित्तीय संस्थाहरुमध्ये मङ्सिर ८ गते शुक्रबार बिहानसम्म ७ वटाले लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । अझै ४८ संस्थाले लाभांश घोषणा गर्न बाँकी छ । गत आर्थिक २०७९–८० को नाफाबाट लाभांश घोषणा गरेका सबै लघुवित्तको २० प्रतिशतभन्दा कम लाभांश छ । ग्रामीण विकास लघुवित्तले भने गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई कुनैपनि…