बलेफी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजन धितालको राजीनामा स्वीकृत भएको छ । मङ्सिर ६ गते बुधबार दिउँसो ३ः३० बजे बसेको सञ्चालक समितिको बैठकले धितालले दिएको राजीना २०८० मङ्सिर १० गते देखि लागु हुनेगरी स्वीकृत गर्ने निर्णय गरेको हो । साथै सोही बैठकले २०८० मङ्सिर ११ गतेदेखि अर्को निर्णय नभए सम्मको लागि कम्पनीका महाप्रबन्धकसुवास…