प्रथम त्रैमासमा निर्जीवन बीमाशुल्क ३.६६% ले घट्यो, साढे १० अर्ब संकलन

निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८०-८१ को पहिलो त्रैमासमा १० अर्ब ४४ करोड ५५ लाख ४९ हजार रुपैयाँ कुल बीमशुल्क संकलन गरेका छन् । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ३.६६ प्रतिशतले थोरै हो । नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार असोज मसान्तसम्ममा सञ्चालनमा रहेका चौध निर्जीवन बीमा कम्पनीहरुले ६ लाख ८१ हजार ४६४…