नेपाल वेयरहाउजिङ कम्पनीले १३ करोड ६५ लाखको आईपीओ जारी गर्ने

नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले १३ करोड ६५ लाख बराबरको आईपीओ जारी गर्ने भएकाे छ । कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० सय रुपैयाँका दरमा प्रारम्भिक सार्वजनिक निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति समेत प्राप्त गरेको छ। कम्पनीले पहिलो चरणमा कम्पनीले प्रारम्भिक सार्वजनिक निष्काशनको १० प्रतिशत शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी बिदेशमा…