भिजन लुम्बिनी उर्जाको आइपीओमा ८०% बढी आवेदकको हात खाली हुने

भिजन लुम्बिनी उर्जा कम्पनीले निष्कासन गरेको आईपीओमा मागभन्दा उच्च आवेदन परेका कारण ८० प्रतिशतभन्दा बढी आवेदकले सेयर हात नपार्ने भएका छन् । कम्पनीको आईपीओमा अन्तिम दिनसम्ममा ११ लाख ९५ हजार ९५७ जना आवेदकबाट १ करोड ३५ लाख ८७ हजार ७९० कित्ता खरिदको माग परेको छ । यो सर्वसाधारणबाट माग भउको सेयर संख्याको ६.५४ गुणा बढी…